यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)

विकल्प न्यूज/बेनी चैत ११ गते । २०७२ को फागु पूर्णीमाका दिन होली खेल्ने क्रममा बेनीको न्युरोडमा मजदुर माथि भएको कुटपिट घटनाको भिडीयो फुटेज सार्वजनिक भएको छ । घटनास्थलको प्रत्यक्षदर्शीले खिचेको सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । भिडियोमा भाषा मंका खलको टोलीले पानी छ्याप्ने मजदुरमाथी निर्घाध कुटपीट भएको देखिन्छ । भिडीयोमा भाषा मंका खलका … Continue reading यस्तो थियो बेनीमा होलीका दिन मजदुर माथि कुटपिट (हेर्नुहोस भिडीयो)